मन्त्री अधिकारीका आमाबुबालाई एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइयो

Rabindar moom

काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं ल्याइएको हो । उनीहरुलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको पोखरा महानगरपालिका मालेपाटनस्थित घरमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस