बंगलादेशको चोकबजारमा आगलागी हुँदा ६९ जनाको मृत्यु

Aaglagi 3

काठमाडौँ । बंगलादेशको राजधानी ढाकास्थित एतिहासिक नगर चोकबजारमा भिषण आगलागी हुँदा हालसम्म ६९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बुधबार राति एक बहुतल्ले भवनबाट सुरु भएको आगलागी पुरै बस्तीमा फैलिएको थियो ।

उक्त भवनको एउटा तलामा अति प्रज्वलनशिल पदार्थको भण्डारण रहेको र त्यसैको कारण निजकैको भवनहरुमा पनि आगोले टिपेको प्रहरीको अनुमान छ ।

बिहीबार बिहान बल्ल आगो नियन्त्रणमा आएको थियो । आगलागीको समयमा उक्त चोकमा ट्राफिक जाम भइरहेकोले पनि हताहत हुनेको संख्या धेरै भएको बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...