यि हुन् जानीराख्नुस भिटामिन डीका स्रोत

D

काठमाडौं । सूर्यको किरण भिटामिन डीको राम्रो स्रोत हो । सूर्यको प्रकाश छालामा पुगेपछि त्यसले भिटामिन डी पैदा गर्छ ।

बिहानको झुल्के घाममा करिब ३० मिनेट बस्नाले शरीरले ‘भिटामिन डी’ प्राप्त हुन्छ ।  हामीले खाने खानाबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । माछा, तेल, कलेजो, हरियो सागपात, दूध, दही, घ्यू, अन्डालगायतबाट पनि भिटामिन डी प्राप्त हुन्छ ।

भिटामिन डीको कमीले हाड कमजोर हुने, सुक्ने, घुँडा खिइने, खुट्टा दुख्ने, बाथ रोग, मधुमेहलगायतका समस्या हुने भएकाले यसको आवश्यक प्रयोग गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...