कागतेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Dkt helth camp

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ स्थित कागतेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सो शिविरमा विभिन्न रोगका १ सय ९२ जनाको स्वास्थ्य परिक्षण गरी उपचार गरी औषधी समेत वितरण गरिएको थियो ।

समृद्धि यूवा क्लव कागतेको आयोजना र धनकुटाको नगरपालिकाको वडा नं. ३ को आर्थिक सहयोग तथा स्पर्श हेल्थ होम फिजियो थेरापी एण्ड रिह्यावीलिटेशन सेन्टर धनकुटा –७ को प्राविधक सहयोगमा मंगलबार सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...