डाक्टर गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौंमा आजपनि प्रदर्शन

Dr govinda kc ansan 18 days supporter in maitighar  sodilarity of gkc 10

काठमाडौं । चिकित्शा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डाक्टर गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा शनिबार पनि प्रदर्शन भएको छ ।

सोलिडारीटी अफ डाक्टर केसी अलाइन्सको आयोजनामा काठमाडाँको माइतीघरबाट वानेश्वरसम्म प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले डाक्टर केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनीहरुले ‘माफिया मुखी एन चाहिँदैन, डा। केसीसँग भएको सम्झौता तोडमोड गर्न पाईँदैन’, ‘ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’, ‘सरकार जनताको हो कि माफियाको’ लगायतका नारा लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...