के तपाई खाजा पत्रिकामा राखेर खानुहुन्छ ? यदि त्यसो हो भने होसियार बन्नुस्

Patrika mathi khanekura

काठमाडौं । कुनै पनि खानेकुरा पत्रपत्रिकामा राखेर दिनु र पत्रपत्रिकामा पोको पारेर राख्नु हाम्रो समाजमा सामान्य मानिन्छ । तपाई चटपटे खान जानुहोस् । बिक्रेताले पत्रपत्रिकामै राखेरै दिन्छ । तात्तातो दुनोट माग्नुहोस्, बिक्रेताले तपाईँलाई पत्रिकाले बेरेजसरी दिन्छ ।

मासु पसलेले समेत पत्रिकामै पोको पारेर तपाईँलाई मासु दिन्छ । तर, तपाईँ हामीमध्ये कमैलाई थाहा होला–पत्रपत्रिकामा पोको पारेर दिएको खानेकुरा खानु स्वास्थ्यका हिसाबले ठिक हुँदैन । झन् त्यस्ता खानेकुरा खाँदा प्राणघातक रोग क्यानसर लाग्छ भन्ने कुरा त हामीमध्ये धेरैलाई थाहा नै छैन् ।

हो, यदी प्रयोगमा आइसकेका पत्रपत्रिकामा पाको पारेर राखिएका खानेकुरा खाने बानी छ भने आजै त्यागौँ । चिकित्सकहरुले पनि त्यो विषयलाई जनचेतना विस्तारकै रुपमा अघि बढाउनुपर्ने धारणा राख्न थालेका छन् । रोगमध्यकै जटिल मानिन्छ क्यानसर । कतिपय क्यान्सर यति खतरनाक हुन्छ । चिकित्सक विज्ञानले पनि उपचार गर्न सक्दैन । मानिसको मृत्युसमेत हुन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...