सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै, रक्तचाप कम हुँदै

Govinda kc 3 1

इलाम । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।

बुधबारदेखि इलाममा पुगेर अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको छ ।

शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । तर, डा. केसीले सुगरको परीक्षण गर्न मानेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...