सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै, रक्तचाप कम हुँदै

Govinda kc 3 1

इलाम । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।

बुधबारदेखि इलाममा पुगेर अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको छ ।

शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । तर, डा. केसीले सुगरको परीक्षण गर्न मानेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

जनताले नै राजा ल्याउँछन् : कटुवाल

Katwal 27

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्...