जिल्ला अस्पताल नुवाकोटमा रगत अभाव

Blood

नुवाकोट । जिल्ला अस्पताल नुवाकोटमा रगत अभाव भएको छ । रगत अभाव हुँदा सुत्केरी र दुर्घटनामा घाइते हुनेहरुको उपचारमा समस्या हुने गरेको डा. मधुकर दाहालले  बताए ।

अधिकांश सुत्केरीको शल्यक्रिया गरी बच्चा जन्माउने हुँदा रगत आवश्यक पर्ने गरेको डा. दाहालको भनाई छ ।

श्रेष्ठका अनुसार अस्पतालमा दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन् । रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले नियमित रक्तदान कार्यक्रम नहुँदा र दाताबाट रगत उपलब्ध नहुँदा रगत अभाव भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...