के तपाई गुदपाक र पुस्टकारी धेरै खानुहुन्छ ? त्यसो हो भने यी कुरामा ख्याल गर्नुस

Postakari

काठमाडाै‌ । गुदपाक र पुस्टकारी धेरैले रुचाएको गुलियो खानेकुरा हुन् । बजारमा पाइने सबै गुदपाक/पुस्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने हुँदैन । ती स्वादिष्ट त हुन्छन्, यद्यपि स्वादका नाममा तिनले मानवीय स्वास्थ्यमा नकारात्मक असर पु-याइरहेका हुन्छन् ।

-कतिपय पुस्टकारीमा रसायनसमेत मिसाएर बनाइएको हुन्छ । यस्ता रसायनयुक्त पदार्थ अखाद्य हुन् । गुदपाक पनि विभिन्न रङ हालेर बनाइएको हुन्छ । कतिपय खान मिल्ने रङ पनि हुन्छ भने धेरैजसो अखाद्य ।
-गुदपाक/पुस्टकारीमा अत्यधिक मात्रामा गुलियो हुन्छ । जो स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । बच्चाले यस्ता गुलिया खानेकुरा धेरै रुचाउँछन् । खाएपछि राम्रोसँग कुल्ला नगरेमा त्यो दाँतमा अड्किन्छ । अनि, दाँतमा किरा लाग्ने, दाँत बिग्रने, मधुमेह, डायबिटिजजस्ता रोग निम्तिने हुन्छ ।
-यी पदार्थ बालबालिकाले बढी खाएमा मोटोपना ल्याउँछ । त्यस्तै, मोटोपना भएका वयस्कलाई हृदयाघातको सम्भावना
उच्च रहन्छ ।
-गुदपाक/पुस्टकारीको सेवनले रगतमा चिनीको मात्रा बढी हुन्छ । फलस्वरूप मधुमेहसमेत हुन्छ ।
-रिगतमा ग्लुकोजको  मात्रा तीव्र गतिमा बढ्ने भएकाले उच्च रक्तचाप हुने डर हुन्छ ।
-रिंगीन बनाउन प्रयोग गरिने विभिन्न रङले कलेजोमा समस्या हुन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...