डाक्टरको लापरवाहीले मृत्यू भएको आरोप, आकस्मिक कक्षमा भयो झडप

B.p koirala

सुनसरी । प्रकाशपुरबाट गाडीले दुवै खुट्टा किचेर धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएपछी प्रतिष्ठानमा झडप भएको छ ।

८५ बर्षीया वृद्ध लिलाबहादुर काफ्लेको मृत्यु भएको बिषयमा विवाद हुदा आफन्त र सुरक्षा गार्डविच झडप भएको हो ।

झडपका कारण आकस्मिक कक्ष दुई घण्टा तनावपूर्ण रहेको थियो । छोरा बिक्रम काफ्लेका अनुसार गाडीले दुवै खुट्टा अत्यधिक रक्तस्राव हुदा पनि डाक्टरहरुको लापरवाहीको कारण मृत्यू भएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...