खुल्यो चिकित्सकहरुको साझा संस्था

National helth

काठमाडौं । चिकित्सकहरुको साझा संस्था युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको बिधिवत रुपमा उद्घाटन भएको छ । २०७४ सालमा स्थापना गरिएको सो संस्थाको शनिबार स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले उदघाटन गरे ।

‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा सो संस्थाको शनिबार विधिवत सुरु भए पनि यसअघि सो संस्थाले बिभिन्न सामाजिक काम गर्दै आएको थियो ।

अध्यक्ष डा.चन्दन रमनका अनुसार २०७४ सालमा स्थापना भएको युनाइटेड नेशनल मेडिकल सोसाइटी अफ नेपाल प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन उदेश्य छ ।

प्रजातान्त्रिक चिकित्सक संघका अध्यक्ष डा. लक्ष्मीराज पाठक, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिङ केसी, डा. सरद बर्मा, राष्ट्रिय युवा परिपदका उपसचिव देवीप्रसाद अधिकारी, बरिष्ठ अधिवत्ता दिनेश त्रिपाठी लगायतले संस्थाले आफ्नो उदेश्य अनुरुप कार्म गर्न शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...