सेक्सका १० मन्त्र ! अनिवार्य पढैं

Sex ji

काठमाडौं । यौन परिभाषा अनेक भएर पनि पर्याप्त छैन । अन्ततः मानिसहरू नै भन्न थालेका छन्, यो एक दृष्टिकोण हो । तर, पनि अनुसन्धानहरूले के पुष्टी गरेका छन् भने सातामा तीन पटक सेक्स मानिसको जीवनमा वरदान नै हुन्छ । यसलाइ पूर्ण बनाउने १० मन्त्र छन्ः

१. यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस्, अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनुहोस् ।

२. सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् । यदि जोडीको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर नगर्नुहोस्।

३. सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

४. सम्भोगका विषयमा तपाईंं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस् र मात्र सम्भोगको सिलसिला अघि बढाउनुहोस् ।

५. यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईंं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनुहोस् ।

६. सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।

७. सम्भोगका बेला पाक्क्रीडामा बढि जोड दिनुहोस् । यसले तपाईंं र तपाईंंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ

८. सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् र उनका कुरा पनि सुन्नुहोस् ।

९. सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।

१०. सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...