जीप दुर्घटनामा २ को मृत्युु, ४ जना घाइते

Accident jpg

काभ्रे । काभ्रेको मन्डनदेउपुर नगरपालिका-५ मा रहेको ढकालथोकमा शनिबार बा३ च२८७ नम्बर को जीप दुर्घटना हुँदा २ जनाको मृत्यु मृत्यु भएको  छ । ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काका अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर-४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

पराजुली काभ्रेमा रहेर पत्रकारिता गर्दै आएका थिए । घाइते ४ जना लाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...