नेकपाका पोलिट्ब्यूरो सदस्य रिहा भएपछि पुन निर्मलाको हत्या स्थलमा

Nirmala om 545x300

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन निर्माला पन्तको बलात्कारपछि हत्या भएको स्थलको निरीक्षण गरेका छन् ।

सर्वोच्चको आदेशपछि रिहा भएका नेता पुन पहिलो पटक हत्या स्थलका निरीक्षण गर्नुको साथै निर्मलाका आमाबुबासँग भेट गरेका छन् । शुक्रबार निर्मलाका आमाबुबासँग भेट गरेका पुनले हत्यारा पत्ता लागउन सरकारले ठोस कदम नचालेको बताए । उनले बलात्कारी–हत्यारालाई कारवाहीको लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

निर्मलाका आमाबुबासँगको कुराकानीको क्रममा नेता पुनले घटना घोर आपत्तिवजनक भएको बताउँदै सरकारले हत्यारालाई कारवाही नगरे आफ्नो पार्टीले कदम चाल्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...