आज दुई सयले घट्यो सुनको मुल्य

Gold 1 gorkha

काठमाडौं । शुक्रबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो ।

सुन बिहीबार भाउ बढेर ६ वर्ष यताकै महंगो तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि घटेको छ । बिहीबार स्थीर रहेको चाँदीको भाउ शुक्रबार तोलामा ५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...