गर्भवतीलाई स्वास्थ्यकर्मीले नै बोकेर उद्धार गरेपछि...

Sutkeri k9bzpxaajw

कास्की । रुपा गाँउपालिका वडा नं ६ मा सुत्केरी व्यथाले च्यापेकी एक महिलालाई स्वास्थ्यकर्मीले नै बोकेर स्वास्थ्य चौकी ल्याएका छन्।

गाउँमा उनलाई बोक्ने युवा जनशक्ति नभएपछि स्वास्थ्यकर्मीहरुले उनलाई बोकेर स्वास्थ्य चौकीमा ल्याएका हुन्।

१९ वार्षिया उषा परियारलाई हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा, अहेव पुरुषोत्तम प्रसाद गौतम र अनमी गीता देवकोट९सुवेदी०ले स्वास्थ्य चौकीमा ल्याएका हुन्। गर्भवती परियारको सामान्य सुत्केरी भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...