एकलाखको पटका बरामद

Baramad 768x576

महोत्तरी । एकलाख भन्दा बढीको पटका बरामद गरिएको छ ।

शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट जलेश्वरका ईन्चार्ज शसस्त्र प्रहरी निरीक्षक अम्मर राज बरामुको कमाण्डमा खटेको टोलीले बुधवार राती पटका बरामद गरेको हो ।

जलेश्वर भन्सार कार्यलयका प्रतिनिधि, प्रहरी तथा संचारकर्मीको रोहवरमा बरामद गरिएको पटका खाल्डोमा पुरी नष्ट गरेको हो ।

जलेश्वर नगरपालिका वडा नं। ३ मलिवारास्थित सिमा नजिकै गस्तीको क्रममा पटका बरामद गरिएको हो । चाडपर्वको समयमा पटका भित्रिन सक्ने भन्दै सिमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिकृया दिनुहोस