तपाई ओठ सुन्दर बनाउन चाहनुहुन्छ ? यस्तो छ सरल घरेलु उपाय पढनुहोस्

Lip

काठमाडौं । मानिसहरूको उमेर तथा अन्य विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । आफ्नो ओठमा प्राकृतिक रङ फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् ।

तर, केही यस्ता घरेलु उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ स्

अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि समस्या पार्छ । त्यसैले नियमित रूपमा आवश्यक पानी पिउनुहोस् । व्यायाम र नियमित खानपानमा ध्यान दिनुहोस् ।

कफीको अत्यधिक सेवनले पनि यस्तो समस्या निम्याउन सक्छ ।

/uploads/Vadau/Ashoj/lip-2.jpgसस्तो र कम गुणस्तरका कृत्रिम सामग्रीको प्रयोग कम गर्नुहोस् । डेट एक्सपायर भएका लिपस्टिकको प्रयोगले पनि समस्या सिर्जना गरेको हुन सक्छ ।

राति सुत्नुअघि मेकअप हटाउने गर्नुहुन्न भने पनि यसले तपाईंको ओठको रङ बदलेको हुन सक्छ । प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुन सक्छ ।

समाधानका केही घरेलु उपाय
कागतीलाई निचोरेर ओछ्यानमा जानुअगाडि ओठमा लगाउनुपर्छ । एकदेखि दुई महिनासम्म यो नियमित गर्नुपर्छ । त्यसका साथै एक चिम्टी चिनी वा अलिकति मह ओठमा छर्किनुहोस् र कागतीको टुक्रा ओठमा दल्नुहोस् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...