उपसभामुख राधिकाबाट अर्वुदरोग पीडितलाई सहयोग

Radhika

नुवाकोट । प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफ्ना मातापिताको स्मृतिमा स्थापित शेरा स्वास्थ्य तथा शिक्षा प्रतिष्ठानले अर्वुदरोग पीडित अनिता श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

तादी गाउँपालिका–४ की श्रेष्ठलाई उपसभामुख तामाङ र सांसद तथा नेकपाका नेता हितबहादुर तामाङले काठमाडौंको निजामती अस्पतालमा पुगेर ९० हजार ५०० सहयोग गरेको हो ।

उपसभामुख तामाङले अर्वुदरोगकै कारण दिवंगत आफ्ना पिता शेरबहादुर र माता राम्रीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी विभिन्न सामाजिक काम गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...