कपिलवस्तु मनि ट्रान्सफरले दियो ग्राहकलाई उपहार

Kapilbastu news

कपिलवस्तु । कपिलवस्तु तौलिहवाको कपिलवस्तु मनि ट्रान्सफर प्रालिले विभिन्न सामाग्री वितरण गरेको छ ।

कपिलवस्तु मनि ट्रान्सफर सथापना भएको १३ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको सुविधाका लागि नमस्ते मोवाइलको समि कार्ड, असहाय वृद्धा ग्राहकहरुलाई छाता, टोपी, क्यालेन्डर तथा पेन केरिङहरु लगायतका सामाग्रीहरु वितरण गरेको हो ।

सबै सामाग्रीहरु हिमालय बैकंको कोन्टिनेन्टाल फाईनान्सियल सर्भिसेज (सिएफएस) ले उपलब्ध गराएको हो । १३ वर्ष देखि ग्राहकहरुलाई देश विदेशबाट स्वदेशमा पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाले वितरण गर्दै आएको कपिलवस्तु मनि ट्रान्सफरका अध्यक्ष इमरान खान बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...