डा. लोहनी बसे केसीको समर्थनमा अनसन

Ka samaryhak

काठमाडौ । डा. गोविन्द केसीको समर्थनमा विभिन्न राजनीति दलका नेताकार्यकर्ता अनसनप्रति एक्यवद्धता जनाउन थालेका छन् ।

यसै क्रममा राप्रपा (रास्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी पनि रिले अनशनमा बसेका हुन् ।

बसन्तपुर दरवार क्षेत्रमा जारी अनसनमा लोहनी सोमबार बिहान १ घन्टा बसेका थिए । अनसनमा बस्दा उनले भने केसीले उठाएका माग जायज भएकाले पूरा गर्न सरकारसँग माग गरेका हुन् ।

केसिको माग जतिसक्दो चाडो पूरा गरे, उनको जीवन बचाउनु सरकारको दायित्व हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...