महिनावारीको अवधिभरी महिलामा देखिने समस्या

Dolor 1

काठमाडौं । महिला स्वस्थ रहन अनिवार्य रूपमा ठीक समयमा महिनावारी हुन जरुरी छ ।

कतिपय महिलामा सही समयमा महिनावारी हुँदैन र चिकित्सकसमक्ष पुगेको पनि पाइन्छ । महिनावारी भइरहेका वेलामा महिलामा विभिन्न समस्या देखा पर्छन् ।

यस्ता समस्याबाट बच्नका लागि स्वस्थ डाइट, एक्सरसाइज या योग गर्न जरुरी छ । यी हुन् महिनावारी भएका वेलामा देखिने समस्याहरु ;

-पेट दुख्नुका साथै ऐठन हुन्छ ।
-स्तन दुख्छ ।
-आँखा सुक्खा हुन्छ ।
-छाला सुक्खा हुन्छ ।
-ढाड दुख्छ ।
-एक्लोपन अनुभव हुन्छ ।
-पटक–पटक टाउको दुख्छ ।
-लगातार कमजोरी अनुभव हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...