यो वर्षको सडक बजेट ५ अर्ब

Dr.khatioda

काठमाडौं । सरकारले सडक बजेट ५ अर्ब विनियोजन गरेको छ । दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड विनियोजन गरेको छ ।

सरकारले यसै वर्ष संघीय संसद भवन बनाउन बजेट विनियोजन गरेको छ ।

बाग्मती विष्णुमति रुद्रमतिलाई ढलमुक्त बनाइने, तराईमा खरको छाना भएकालाई जस्तापाता दिइने, एक पटकका लागि सुकुम्बासीलाई आवासको व्यवस्था गरिने भएको छ ।

बाग्मती विष्णुमति रुद्रमतिलाई ढलमुक्त बनाइने भएको छ भने रुग्ण उद्योग सार्वजनिक –निजी साझेदारीमा खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनी, नेसनल ट्रेडीङ यसैमा गाभिने भएको छ ।

प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाइने भएको छ । प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाइने भएको छ । काठमाडौंमा केवलकार मोनोरेलका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आगामी वर्ष भूकम्पको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड विनियोजन गरिएको छ । ५ योजना छनोट गर्न पाइने भएको छ । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...