वन तथा वातावरण क्षेत्रमा १६ अर्ब, उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब

Dr khatioda 15

काठमाडौं । सरकारले यो वर्ष वन तथा वातावरण क्षेत्रमा १६ अर्ब वजेट विनियोजन गरेको छ । उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै फलाम खानी उत्खनन गर्न आवश्यक बजेट विनियोजन गरिएको बताएका छन् ।

प्रत्येक स्थानीय तहमा उद्योग ग्राम, निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र, फलाम खानी उत्खनन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

सरकारले काठमाडौंमा हस्तकला बिक्री र प्रदर्शनी कक्ष बनाउने भएको छ । उद्योग दर्ता गर्न सरल बनाइने भएको छ । औद्योगिक उत्पादनमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने भएको छ भने गरिबलाई आधारभूत मूल्यमा उपभोग्य वस्तु खरिदका लागि अनुदान दिइने भएको छ ।

प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मूल्य पसल खोलिने भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...