सुनको मुल्य बढ्यो, कति छ आज हेर्नुस्

Gold pricenepal 1

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला ७ सय ६० रुपैयाँ पुगेको छ ।

हिजो चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...