मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

f.title
निशान न्युज Bhadra 15, 2074

मुम्बई। भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ ।  मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान...

भारी बर्षाका कारण मुम्बईमा पाँचको मृत...

भारी बर्षाका कारण मुम्बईमा पाँचको मृत्यु, जनजिवन अस्तव्यस्त

Bhadra 14, 2074 मुम्बई । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् । ...

दोस्रो विश्वयुद्धको हमलामा बाँचेका हु...

दोस्रो विश्वयुद्धको हमलामा बाँचेका हुलाकीको मृत्यु

Bhadra 14, 2074 टोकियो । दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका एकजना व्यक्तिको ८८ बर्षको उमेरमा निधन भएको छ । त्यस समयमा उनी हुलाकीको जागिरमा थिए । त्यस समयमा १६ बर्षका मात्र रहेका उनले बम हमला भ...

‘ब्रेक्जिट’ को त्राससँगै बेलायती प्रध...

‘ब्रेक्जिट’ को त्राससँगै बेलायती प्रधानमन्त्रीको जापान भ्रमण,

Bhadra 14, 2074 टोकियो । बेलायतका प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गरे । उनले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गरेको बताइएको छ । उनी बुधबार ओसाका आइपुगेका छन् । उनी यसपछि मात्र जापानको राजधानी टोक...

उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्र...

उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु

Bhadra 13, 2074 याङ्गुन । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ ।  म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो जानकारी दिएक...

यसरी भए डोकलामबाट भारतीय सेना फिर्ता

यसरी भए डोकलामबाट भारतीय सेना फिर्ता

Bhadra 13, 2074 भारत । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरु फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ । महिनौँ लामो विवादपछि दूई देशबीचको कुटनैतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भार...

जापानमा जारी १० औँ नेपाल फेस्टिबलको स...

Bhadra 12, 2074 जापान । पर्यटन प्रवद्र्धनका लागि जापानमा आयोजित २ दिवसीय १० औँ नेपाल फेस्टिबल आइतबार सम्पन्न भएको छ । स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले टोकियोको उएनोपार्कमा आयोजित नेपाल फेस्टिबलको आइतबार स...

प्राकृतिक प्रकोपका कारण १ सय १६ जनाको...

प्राकृतिक प्रकोपका कारण १ सय १६ जनाको मृत्यु

Bhadra 12, 2074 हानोई,। प्राकृतिक प्रकोपमा परी भियतनाममा गत ८ महिनामा १ सय १६ जनाको मृत्यु भएको छ । ती मध्ये केहीको मृत्युको पुष्टि नभएपनि लामो समयदेखि हराईरहेका छन् । ती घटनाहरुका कारण २ सय ५० मिलियन अमेरिकी डलर बराबरको क्षति भएको विपद्...

कारबाहीमा ६ आतङ्ककारी मारिए

कारबाहीमा ६ आतङ्ककारी मारिए

Bhadra 11, 2074 काबुल । अफगानिस्ताको पूर्वी प्रान्त नान्र्गाहारमा गएरात रातभरी भएको सैन्य कारबाहीको क्रममा कम्ती ६ आतङ्ककारी मारिएका छन । अफगान सैनिकले आइतबार सो जानकारी दिएका छन । अफगान विशेष बलले जारी राखेको यस कारबाहीमा नान्र्गाहार प्...

हवाई कारबाहीमा राक्का अस्पताल ध्वस्त

हवाई कारबाहीमा राक्का अस्पताल ध्वस्त

Bhadra 10, 2074 दमासकस । सिरियाको राक्का सहरमा शुक्रबार भएको अमेरिकाआवद्ध हवाई कारबाही एक अस्पतालको केही भाग ध्वस्त भएका छन् । अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विधुतीय लाइनसमेत अवरुद्ध भएको बताइएको ...

उत्तरी भारतीयमा धर्मगुरुका पक्षमा प्र...

Bhadra 10, 2074 पञ्चकुला (भारत) । उत्तरी भारतीय सहरमा शनिबार भएको भीषण झडपमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । प्रदर्शनको क्रममा अन्य २ सय घाइते भएका छन् । हरियाना र छिमेकी राष्ट्र पञ्जावमा मोवाईल फोन सेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादे...

प्रधानमन्त्री देउवा हैदरावादमा

प्रधानमन्त्री देउवा हैदरावादमा

Bhadra 10, 2074 हैदरावाद । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो हैदरावाद आइपुगेका छन् । भ्रमणको तेस्रो दिन शनिबार उनी नयाँ दिल्लीबाट विशेष चार्टर विमानमार्फत हैदरावाद आइपुगेका प्रधानमन्त्री देउवा र...

म्यानमारको राखिन राज्यमा भएको हिंसामा...

म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी १२ मृत्यु

Bhadra 9, 2074 याङ्गुन । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी ५ प्रहरी अधिकारीसहित १२ व्यक्ति मृत्यु भएको हो ।  सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्ष्यगरी...

रेल दुर्घटनामा ७४ घाइते

रेल दुर्घटनामा ७४ घाइते

Bhadra 7, 2074 नयाँ दिल्ली । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन । बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका ...

बार्सिलोना आक्रमणका मुख्य योजनाकारको ...

Bhadra 7, 2074 बार्सिलोना। स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको बताएको छ । गत बिहीवार लस ¥याम्ब्लसमा मानिसहरुमाथि भ्यान जोताउने उनी नै भएको स्पेनको प्रहरीको विश्वास छ । उक्त आक्रमणमा १३ जनाको ज्यान गएको थिय...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...