याङ्गुन । म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको एक प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।
गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७ सय जना सर्वसाधारण नागरिक मारिएको एक प...
Mangsir 29, 2074 फ्रान्स । दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि ४ जना बालबालिकाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका प्राप्त समाचारमा जनाइएको छ ।
बालबालिकालाई ल...
Mangsir 27, 2074 मनिला । फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानूनको अवधि थप एक वर्षका लागि थपिएको छ ।
उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्को एक वर्ष सो सैनिक कानून जारी राख्नुपर्ने भन्दै उक्त कानून ...
Mangsir 27, 2074 वासिङटन । अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिएको छ ।
वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उनले सो जानकारी दिएको ...
Mangsir 20, 2074 अफनिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन् ।
यस कारबाहीको क्रममा ९ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्त...
Mangsir 15, 2074 तेहरान । इरानको दक्षिणपूर्वी इलाका बढी मात्रामा प्रभावित हुनेगरी शुक्रबार ६.० म्याग्निच्युडको भूकम्प आएको इरानको प्रेस टेलिभिजनले जनाएको छ ।
यस भूकम्पको केन्द्रबिन्दु केरम्यान प्रान्तीय राजधानी केरम्यानसहरनजिकै रहेको जनाइ...
Mangsir 15, 2074 नयाँ दिल्ली । भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाका कारण कम्तीमा पनि ८ जना व्यक्तिको ज्यान गएको बताइएको छ ।
सो आँधीका कारण कम्तीमा पनि १सय जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा...
Mangsir 15, 2074 युक्रेन । युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् ।
पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोटन भएको क्षेत्रीय प्रहरी कार्य...
Mangsir 13, 2074
दक्षिण सुडान । दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ ।
जोङलाईको सूचना मन्त्रालयले सिन्वा ...
Mangsir 12, 2074 चीन । चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल चक्काको छेउमा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् ।
बसको तल लुकेर यात्रा गरेका बालकको तस्बिर सार्वजनिक भएपछि चीनमा बालबालिकाको अधिकारी तथा उनीहरुको सुरक्षाको विषयलाई...
Mangsir 11, 2074 जाकार्ता । इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।
ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई त्यहाँबाट विस्थापित गरिएको अधिकारीले सोमबार ...
Mangsir 8, 2074 श्रीलङ्का । श्रीलङ्काको दक्षिणी क्षेत्रमा धार्मिक समूहबीच भएका झडपका कारण थप हिंसा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले यहाँका प्रहरी प्रमुखलाई प्रभावित दक्षिणी गाल जिल्लामा कड...
Mangsir 7, 2074 नयाँ दिल्ली । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको समाचार छ ।
प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोली...
Mangsir 6, 2074 नयाँ दिल्ली । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ ।
प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जान...
Mangsir 5, 2074 याङ्गोन । म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।
हिंसाक...