काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधे...