धनुषा । असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले वटा १८ मध्ये १२ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
एक उपमहानगरपालिकासहित १८ वटा स्थानीय तह रहेको धनुषामा १२ वटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला ...
Bhadra 18, 2074 भीमदत्तनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उ...
Bhadra 18, 2074 चितवन । सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले निहित स्वार्थका लागि सीमांकन गरिएकाले’समय क्रममा त्यसलाई सच्याइने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापू...
Bhadra 17, 2074
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्थानीय तहअन्तर्गत प्रदेश नं २ मा हुन लागेको ...
Bhadra 17, 2074
डोटी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघ...
Bhadra 17, 2074 सप्तरी । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारणप्रति आपत्ति जनाए ।
दलहरुसँग कुनै छलफल नै नगरी अवैज्ञानिक तरिकाले निर्वाचन क्षेत्र नि...
Bhadra 17, 2074 काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ ।
प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र...
Bhadra 17, 2074
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिक...
Bhadra 16, 2074 चितवन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन् । नेपाल दूरसञ्चार कर्मचारी संघको आठौँ केन्द्रीय परिषद्को आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उनले एकै चरणमा...
Bhadra 16, 2074
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
‘हाम्रो आफ्नै आनीबानी, आफ्नै हावापानी, आयुर्वेदमा गरौँ लगानी’ भन्ने नाराका साथ शुक्रबार देखि ...
Bhadra 16, 2074 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिएका छन ।
ललितपुरबाट समानुपातिकमा सांसद् हुनुभएका उनले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गर...
Bhadra 15, 2074 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नयाँ नेतृत्वको लागि मतगणना जारी रहेको छ ।
अपराह्न १ बजेदेखि शुरु भएको मतगणना अहिले पनि जारी रहेको अध्यक्ष नरेन्द्र न्यौपाने जानकारी दिए । बुधबार राति मतद...
Bhadra 15, 2074 काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको ८ स्थानीय तह र ६४ वडाको समान विकासमा प्रतिबद्ध भएर लाग्ने बताए ।
मन्थली नगरपालिका काठमाडौं जनसम्पर्क मञ्चद्धारा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
Bhadra 15, 2074 काठमाडौँ । राष्ट्रिय शिवसेना पार्टीले मुलुकलाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्ध जन्मभूमि घोषणा गर्न माग गरेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष विक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र र ...
Bhadra 14, 2074 काठमाडौ । निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन ऐनले दिएको अध...