बाढी पहिरोमा परी मृत्यु हुनेको परिवारलाई कोशी सरकारले १ लाख दिने

Snkhuwasava badhi

विराटनगर । कोशी प्रदेश सरकारले हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख दिने निर्णय गरेको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने पनि निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

त्यसैगरी, बैठकले कोशी प्रदेश पुनःनामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...