१८ जना एसपीको एसएसपीमा बढुवा सिफारीस, को को परे बढुवामा ?

Nepal police headquarter

काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपीलाई रिक्त एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिले शुक्रवार साँझ उनीहरूलाई सिफारिस गरेको हो । सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भूपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोख्रेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोख्रेल, तारादेवी थापा र प्रज्वल महर्जन एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।

हेर्नुहोस् गृहमन्त्रालय बढुवा समितिको पत्र : 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...