खारेज भए ३३ निमार्ण ब्यावसायीको इजाजत पत्र (सुचनासहित)

Ministry of physical infrastructure ministry

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।

सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण ब्याबसायीले चैत मसान्त भित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सुचनामा उल्लेख छ ।

निर्माण ब्यावसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९÷८० का लागि २०७९ चैत मसान्त निमार्ण ब्यावसाय इजाजत पत्र नविकरणले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।

इजाजतपत्र खारेज भएका निर्माण व्यवसायीहरुको विवरण 

 

 
 

 

 

प्रतिकृया दिनुहोस