पत्रकार दिपेन्द्र तामाङको निधन

Dipendra tamang

काठमाडौँ । पत्रकार दिपेन्द्र दोङ तामाङको निधन भएको छ । मध्यान्न राष्ट्रिय दैनिकाका कार्यकारी सम्पादक रहेका तामाङको शनिवार मेडासिटी अस्पतालमा निधन भएको हो । तामाङलाई केही दिन पहिले ब्रेन ह्याम्रेज भएको थियो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङ इमेज एफएमको संवाददाता, सिटिजन एफएमको समाचार प्रमुख, जनता प्रशारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो जनता एफएमको स्टेशन म्यानेजर र जनता खबर डटकमका सम्पादक रहेका थिए ।

पछिल्लो समय उनी मध्यान्नह दैनिकमा कार्यकारी सम्पादनको रुपमा रहेका थिए । उनी तामाङ भाषाका चलचित्रका लेखक तथा निर्देशक समेत रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...