धनकुटा सेवा समाज कोरियाको अध्यक्षमा पुनः राई चयन

Koria dhankuta samaj

धनकुटा। धनकुटा सेवा समाजकोे छैठौ महाधिवेशनले परदेश राईको अध्यक्षतामा पुरानो कार्यसमितिलाई पुनः निरन्तरता दिएको छ ।

कोरोनाका कारण स्थगित रहेको अधिवेसन मार्च ५ मा सम्पन्न भएको थियो । सो सभाले ३१ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ ।

कोरियामा रहेको धनकुटेलीहरु गठित भई सन् २००९ मा यो संस्था गठन गरिएको थियो । संस्थाले कोरियामा समस्यामा परेका नेपालीलाई सेल्टर घर निर्माण गरि सहयोग गर्दै आएको छ । धनकुटामा भुकम्प तथा कोरोना कालमा धनकुटासहित देशका बिभिन्न भागमा सहयोग गर्दै आएको अध्यक्ष परदेश राईले जानकारी दिए ।

नव कार्यसमिति गठन गरी बधाई तथा कार्यकालको शुभकामना दिँदै आगामी दिन अझ राम्रो गर्दै जाने सस्थाका बरिष्ठ उपाध्यक्ष कुमार भट्टराई, संस्थाकी संरक्षक गीता राई लगायतले संस्थाले आगामी जिल्लावासी र कोरियामा रहेका धनकुटेलीहरुको सहयोगमा जुट्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निर्वाचनमय बने क्याम्पस : देशकै दोस्रो ठूलो क्याम्पसकी एक्ली महिला उम्मेदवार तिवारी बढ्यो व्यस्तता

Muna tiwari ktm

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्...