मधेश प्रदेशमा आज सार्वजनिक बिदा

Madhesh pradesh

काठमाडौं । मधेश प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको रूपमा प्रदेश सरकारले बिदा दिएको हो ।

मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा १६ वर्षीय रमेश महतोको ज्यान गएको थियो । त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । त्यसै दिनको स्मरणमा मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...