प्रेस युनियन कर्णालीको अध्यक्षमा नरेशसिंह थापा चयन

Karnali press union

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेशको अध्यक्षमा नरेशसिंह थापा चयन भएका छन् । बिहीबार भएको युनियनको प्रथम प्रदेश अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो ।

खुला उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गीता शाही, समावेशी उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा निरक शाही, खुलासचिवमा कृष्णबहादुर वली, महिला सचिवमा रामदेवी खड्का, समावेशी सचिवमा रमा केसी र कोषाध्यक्षमा अंकबहादुर बुढा सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरूमा नवीन शाही, रमेश बोगटी, श्रवण देवकोटा, गोबिन्द रोकाया, गणेश बानिया, सुरिता बस्नेत, राधिका शाही, डम्बर बिक, सिर्जना बुढाथोकी, डिलु रावत, प्रेम वली, लिलराज रोकाया, रमेश बोगटी, छिमा केसी चयन भएका छन् ।

र, यो पनि...

मिलेन्द्र रिजाललाई प्रमुख अतिथी बनाउँदा प्रेस युनियन कर्णालीको अधिवेशन माइक खोसाखोस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...