सोह्रखुट्टेको नयाँ बजारमा ब्ल्याङ्केटको गोदाममा आगलागी, दमकलको सहायतामा आगो निभाउने प्रयास

Aaglagi 652

काठमाडौँ । सोह्रखुट्टेको नयाँ बजारमा स्थित एक ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए । के कारण आगलागी भयो भन्ने बारे अनुसन्धान भइरहेको दाहालले बताए ।


‘ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...