ललितपुरको ग्वार्कोमा अनियन्त्रित भइ बस दुर्घटना हुँदा १८ जना घाइते  

Accident bus

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

घाइते १८ जनाको अवस्था सामान्य छ । बिहान बा ३ ख २१४२ नम्बरको बस अनियन्त्रित भइ रोकिराखेको ज १ च ५९२ नम्बरको एम्बुलेन्समा ठोक्किएको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस