एमाले नेता योगेश भट्टराई वीर अस्पताल भर्ना

Yogesh

काठमाडौँ । नेकपा (एमाले) सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।

ज्वरोका कारण थलिएका उनी उपचारका लागि वीर अस्पताल भर्ना भएको बताइएको छ ।

बताइए अनुसार योगेश भट्टराईलाई १०२ डिग्री ज्वरो मापन गरिएको छ ।

 उनीसँग सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको गुरागाईंले बताए।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...