माओवादी स्थायी कमिटीको बैठक पेरिसडाँडा बस्दै

Perisdanda nekapa2020 12 18 12 18 17

काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक बस्दै छ ।

बैठक आज दिउँसो २ः३० बजे बस्ने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा पार्टीको निर्वाचन निर्देशिका पारित गर्ने एजेन्डा रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस