काठमाडौँ उपत्यकामा थप ४७६ जनामा कोरोना पुष्टि  

11953238 3x2 940x627

काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार  काठमाडौँका ३१०, ललितपुरका ९९ तथा भक्तपुरका ६७ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै गत २४ घण्टामा ४ हजार ९ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५२ हजार ६४८ सक्रिय संक्रमित रहेका छन्।

गत  २४ घण्टामा १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...