प्रधानमन्त्रीद्वारा सात मन्त्री र एक राज्यमन्त्री नियुक्त, शपथ आजै

Consultation meeting pm kp sharma oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सात जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीको शपथ आजै हुने बताइएको छ । प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् भने रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका राजकिशोर यादव उद्योगमा, नैनकला थापा सञ्चार, वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बाँनिया, प्रधानमन्त्री कार्यालय र आशा विक वनराज्यमन्त्रीमा नियुक्त भएका छन् ।
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...