काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेको बढ्यै, काठमाडौँमा मात्रै थपिए २ हजार ७ सय ३३ संक्रमित

Ktm2020 05 13 12 01 37

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा २ हजार ७ सय ३३, ललितपुरमा ४ सय ८१ र भक्तपुरमा ३ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजमात्रै देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...