घटेन संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा ८९६० जनामा कोरोना संक्रमण पुष्टि

Corona virus photo

काठमाडौं । देशका अधिकांश जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिए पनि संक्रमित हुने क्रम रोकिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यतिखेर नेपालमा दोस्रो लहरको कोभिड(१९ संक्रमणको अवस्था पहिलो लहरको भन्दा जटिल देखिदै गएको छ। अस्पतालमा उपचारका लागि बेड मुस्किलले मात्र पाइने अवस्था छ । अक्सिजनको आपूर्ति माग भन्दा लगभग आधा मात्र छ। जसकारण कोरोनाबाट मर्नेको संख्या पनि वृद्धि हुँदै गएको छ ।

विगतको तुलनामा वैशाख महिनाबाट कोरोना संक्रमित र मृत्युको संख्या बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड(१९ तथ्यांक हेर्दा वैशाख १ गते सम्म संक्रमितको संख्या ६ सय ३ थियो भने ३ जना संक्रमितले ज्यान गुमाएका थिए ।

विगतको तुलनामा वैशाख महिनाबाट कोरोना संक्रमित र मृत्युको संख्या बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड(१९ तथ्यांक हेर्दा वैशाख १ गते सम्म संक्रमितको संख्या ६ सय ३ थियो भने ३ जना संक्रमितले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...