पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जना कोरोनामा संक्रमण पुष्टि  

Corona final 590x326

 

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ६२३ पीसीआर तथा ७८८ एन्टिजेन परीक्षण भएको छ।

हाल देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार ७ जना डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...