उपत्यकामा संक्रमितको संख्या ३५ हजार बढी, एकैदिन काठमाडौँमा मात्रै ३ हजार ११३ जनामा संक्रमण  

Kathmandu

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३५ हजार ६७८ पुगेको छ । त्यसमध्ये काठमाडौँमा मात्रै २६ हजार ४२६ सक्रिय संक्रमित छन् ।

हाल ललितपुरमा पाँच हजार ११२ र भक्तपुरमा तीन हजार ५४० सक्रिय संक्रमित छन् । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ३०४ वटा नमुनाको परीक्षण गर्दा देशभर आठ हजार ४१८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...