बाँकेमा थप ११ कोरोना संक्रमितको मृत्यु

Covid death2020 07 11 04 44 47

बाँके । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ९ जना बाँकेका र एक–एक जना बर्दिया र कैलालीका हुन् ।

बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
उनीहरूको भेरी अस्पताललगायतमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ६९ पुगेको छ । बाँके कोरोना संक्रमणबाट निकै प्रभावित जिल्लामध्यको एक हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...