बढ्दो क्रममा कोरोना संक्रमितको संख्या : एकैदिन थपिए ७ हजार ६ सय ६० संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

Corona and water 4 2fmfrz4t5a

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टाको अवधिमा ५५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ७ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको छ ।।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

Yam kumari dadel

मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ म : हेलो !आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ?म ...