भयावह बन्दै काठमाडौँ उपत्यका, एकैदिन थपिए ३ हजार ५ सय ९५ जनामा कोरोना सक्रमित

Ktm2020 05 13 12 01 37

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार सात सय ४४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय नौ जना कोरोनाका सङ्क्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर सात हजार दुई सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो परीक्षण गरिएकामध्येको झन्डै ४३ प्रतिशत हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...