पछिल्लो २४ घन्टामा २८ संक्रमितको मृत्यु

Corona dead body

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप २८ जनाको मृत्यु भएको छ।

यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर २५२ जनाको आइसीयु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...